मार्क्सवाद : जीवनशैली हो कि शास्त्रीय गीत ?

हेरम्बराज बास्तोला मार्क्सवाद पुरानो शास्त्रीय गीतजस्तो गुनगुनाउने सामग्री मात्र बन्नु हुँदैन, यो जीवनशैली बन्नुपर्छ, आचरणमा,  सङ्गठनमा,  निर्णय प्रक्रियामा,  आलोचना र आत्मालोचनामा अनि  साँचो अनुशासनमा । मूल्यमा व्यवहारको सङ्गति नदेखिएसम्म जुनसुकै विचार पनि केवल नारा मात्र बन्न जान्छ । विषयप्रवेश हालै...

मार्क्सवाद र जबजः गतिशील वैचारिक बहसकोआवश्यकता

हेरम्बराज बास्तोला मार्क्सवाद विश्वभरका समाजहरूको आर्थिक, सामाजिक र राजनीतिक संरचनालाई विश्लेषण गर्ने शक्तिशाली औजार हो ।  नेपालजस्तो सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा विविधतामय देशमा मार्क्सवादको अध्ययन र प्रयोगले झन् विशेष महत्त्व राख्दछ ।  तर, हाम्रो वैचारिक अभ्यास कति गतिशील छ...

छोरीको ममता र छोराको साहस: भाइरल भिडियोले दिएको चेतना

हेरम्बराज बास्तोला सामाजिक सञ्जालले आजका दिनमा समाजको ऐना बन्ने काम गर्दै आएको छ। यस्तै एक भाइरल भिडियोले मलाई गहिरो भावनात्मक स्पर्श दियो, जसले केवल दृश्यमा आधारित मनोरञ्जन मात्र होइन, समाज र संस्कारबारे सोच्न बाध्य बनायो। सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल...

शिक्षासम्बन्धी नीतिमा भ्रमपूर्ण भाष्य

हेरम्बराज बास्तोला "संस्थागत सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागू गरी संस्थागत विद्यालयहरूको समेत सहभागितामा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याइनेछ ।" यो हालै राष्ट्रपतिले संसदमा वाचन गरेको नेपाल सरकारको नीतितथा कार्यक्रमको शिक्षासम्बन्धी अंश हो । सतही रूपमा हेर्दा यो वाक्यांश सकारात्मक...

सामाजिक सञ्जालको मर्यादा: कानुनी नियन्त्रण कि व्यक्तिगत विवेक ?

हेरम्बराज बास्तोला         सामाजिक सञ्जाल आधुनिक जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको छ। सूचना आदानप्रदान, बहस, विचार व्यक्त गर्ने माध्यमका रूपमा यसको प्रभाव अत्यन्त गहिरो छ। विशेषतः नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समाजमा यसको भूमिका अझ महत्त्वपूर्ण बन्न गएको छ । तर, पछिल्ला वर्षहरूमा...

दुङाल उपन्यासको पाठकीय अनुभूति

दुङाल (पीर, दु:ख, पीडा) उपन्यासमा माटो गुमाउनुपरेको र अनागरिक भएर जीवन बिताउनु पर्दाको पीडा अभिव्यक्त छ । उपन्यासको समग्र कथा एक तिब्बती शरणार्थी युवती कार्चुङले नेपाली युवक विश्वदीपलाई संवोधन गरी भनेको शैलीमा लेखिएको छ । पत्रात्मक शैलीमा लेखिएको यस उपन्यासमा...

अर्हत् उपन्यास

अर्हत् उपन्यास पठन अनुभूति सप्रेम प्रारम्भ गरेँ र ससम्मान समापन गरेँ 'अर्हत्' । सप्रेम सुरु यस कारण गरेँ यो मेरो प्रिय भाइले लेखेको कृति हो , ससम्मान समापन यसर्थ गरेँ यो एक सिद्धहस्त लेखकले लेखेको कृति हो । 'अर्हत' बुद्ध...

बुबाको डर

अपेक्षा बास्तोला राजु मञ्जुश्री स्कुलमा कक्षा पाँचमा पढ्थ्यो । उसको पढाइ राम्रो थियो तर ऊ अति नै चञ्चल स्वभावको थियो । उसले गाली नखाएको सायदै कुनै दिन थियो होला । उसका बुबा त्यसै स्कुलमा शिक्षक हुनुहुन्थ्यो । सानो काम बिग्रिए...

पुन्टेलाई अंश फुटेको थाल

अपेक्षा बास्तोला “तैँले फुटाएको थाल पछि तेरै अंशमा पर्नेछ ।” बुबाको यो कुरा सुनेर पुन्टे त खुसीले फुरुङ्ग भयो । शुक्रबारको दिन थियो । पुन्टे विद्यालयबाट घर आयो । भोकाएको पुन्टेले भन्यो “आमा खाजा के खानु ?”“बाबु, म मिलमा गएर...

इमानसिंहको इमान

अपेक्षा बास्तोला कुरा अलि पहिलाकै हो । बुधबारको दिन थियो । इमानसिह दिनभरि पढेर चार बजे घर फर्कदै थियो । घर जाने बित्तिकै उसले गृहकार्य गर्न सुरु गर्यो । केहीबेर गृहकार्य गरेपछि खाना खाएर सुत्नका लागि ओछ्यानमा गइहाल्यो तर ऊ...

संरचनात्मक भाषाविज्ञान

संरचनात्मक भाषाविज्ञान H.B फर्डिन्यान्ड डि सस्युर (१८५७ - १९१३) परिचय प्रवर्धक फर्डिन्यान्ड डि सस्युर (१८५७ - १९१३) जर्मन फ्रेन्च र अंग्रेजीका साथै ग्रीक र ल्याटिन भाषाहरू सिकेर १९७५ मा जेनेभा विश्वविद्यालयमा भौतिकशास्त्र र रसायनशास्त्र अध्ययन, विशेष रुचि भाषाको अध्ययनमा, सन्...

शिक्षा

संरचनात्मक प्रकार्यवाद र शिक्षा पृष्ठभूमिप्रकार्यवादको सन्दर्भ सम्झनासाथ सँगै सामाजिक संरचनाको पक्ष जोडिएर आउँछ । कुनै पनि वस्तुको इतिहास जानेर बुझेर मात्र त्यस विधिको कार्यविधि बुझ्न सकिदैन । कुनै पनि कार्यविधि तत्कालको संरचनाबाट प्रभावित भएकै हुन्छ । संरचनालाई अनदेखा गरेर प्रकार्यको...