समय, प्रेम र आत्मीयता: स्मृतिबाट सृजनासम्म
हेरम्बराज बास्तोला हेरम्बराज बास्तोला बिहानको घामले झ्यालको सिसामा हल्का स्पर्श गरिरहेको थियो। म नियमित दैनिकी लेखाइमा अभ्यस्त भइसकेको थिएँ किनभने कक्षामा मेरा विद्यार्थीहरूलाई पनि म दैनिकी लेखनको विधि सिकाइरहेको छु । तर, विद्यार्थीहरूले बुझ्ने गरी वास्तविक अर्थमा दैनिकी लेख्न अझै सिकाउन सकिरहेको छैन भन्ने कुराले केही दिनदेखि मलाई असहज बनाएको थियो । त्यसैबेला, बिहान राजु शर्माको फोन आयो । उनी मेरा अनन्य मित्र हुन्, साहित्यका कुशल हस्ताक्षर हुन् उनी । केही महिनादेखि भेट भएको थिएन तर फोनमा उनको स्वरमा पहिलेझैँ आत्मीयता थियो । उनले भने, "साथी, भेटौँ न, एक कप कफी खाँदै गफ गरौँ ।" म पनि...
Read More