हेरम्बराज बास्तोला हेरम्बराज बास्तोला बिहानको घामले झ्यालको सिसामा हल्का स्पर्श गरिरहेको थियो। म नियमित दैनिकी लेखाइमा अभ्यस्त भइसकेको थिएँ किनभने कक्षामा मेरा विद्यार्थीहरूलाई पनि म दैनिकी लेखनको विधि सिकाइरहेको छु । तर, विद्यार्थीहरूले बुझ्ने गरी वास्तविक अर्थमा दैनिकी लेख्न अझै...
अपेक्षा बास्तोला Apeksha Bastola २०८१ बालकथा सङ्ग्रह भयको तस्बिर
अपेक्षा बास्तोलाम एक विद्यार्थी हुँ, त्यसैले मेरो एक पढ्ने कोठा हुनु स्वभाविक नै हो । मेरोजस्तै अरुका पनि पढ्ने कोठा होलान् तर साँच्चि भन्नुपर्दा मलाई सबैभन्दा मनपर्ने ठाउँ भनेको मेरो आफ्नै पढ्ने कोठा हो ।मेरो पढ्ने कोठा सानो छ ।...
https://www.nepjol.info/index.php/sotang/article/view/45844 https://www.nepjol.info/index.php/sij/article/view/35145 https://www.nepjol.info/index.php/sotang/article/view/53826 https://www.nepjol.info/index.php/sotang/article/view/47596 https://doi.org/10.3126/sotang.v4i4.57088 file:///C:/Users/Hp-15/Downloads/Chor.pdf
विषय प्रवेशनेपालमा फरक फरक गुण तथा विशेषता भएका जातिगत तथा भाषागत समूहहरू छन्, २०६८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क अनुसार १२५ जाति र १२३ मातृभाषी समूह रहेको उल्लेख छ । कतिले यो भाषिक विविधताको स्थितिलाई समस्याको रूपमा चित्रण गरेको पाइन्छ भने...
पृष्ठभूमिव्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले गरिएको प्रबन्ध भन्ने अर्थमा लिइन्छ । कक्षा व्यवस्थापन भन्नाले शिक्षण सिकाइका क्रममा लक्षित समुदायले लक्षित सिकाइ उपलब्धी हासिल गर्न सक्ने गरी मिलाइएको व्यवस्थित कक्षा प्रबन्धलाई बुझ्नु पर्छ । कक्षाहरूलाई समरूपी र विसमरूपी...
पृष्ठभूमि सत्य के हो भन्ने सम्बन्धमा विभिन्न मानिस तथा विद्वानहरूका फरक–फरक मत पाइन्छन् । एउटै विषय तथा घटनालाई फरकफरक तरिकाले विश्लेषण विवेचना तथा निष्कर्षण गरिएको पाइन्छ । सत्य के हो भन्ने जिज्ञासाबाट प्रेरित भई अध्ययन प्रारम्भ गर्न विभिन्न विद्वान, अग्रज...