नेपाली भाषा नेपालीको साझा भाषा

नयाँ पत्रिकाको २०७६ साउन २२ को अङ्कमा नेपालीमा किन कमजोर ? भन्ने प्रश्नात्मक शीर्षकको सम्पादकीय लेखिएको थियो । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षा केन्द्रले गरेको मूल्याङ्कनलाई स्रोतका रूपमाउल्लेख गर्दै नेपालीमा विद्यार्थीको उपलब्धि स्तर कमजोर र दयनीय रहेको प्रतिउक्त सम्पादकीयमा चिन्ता...

जर्नल लेखहरू DOI

https://www.nepjol.info/index.php/sotang/article/view/45844 https://www.nepjol.info/index.php/sij/article/view/35145 https://www.nepjol.info/index.php/sotang/article/view/53826 https://www.nepjol.info/index.php/sotang/article/view/47596 https://doi.org/10.3126/sotang.v4i4.57088 file:///C:/Users/Hp-15/Downloads/Chor.pdf

नेपालमा भाषा नीति, योजना र त्यसका चुनौति

विषय प्रवेशनेपालमा फरक फरक गुण तथा विशेषता भएका जातिगत तथा भाषागत समूहहरू छन्, २०६८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क अनुसार १२५ जाति र १२३ मातृभाषी समूह रहेको उल्लेख छ । कतिले यो भाषिक विविधताको स्थितिलाई समस्याको रूपमा चित्रण गरेको पाइन्छ भने...

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

पृष्ठभूमिव्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले गरिएको प्रबन्ध भन्ने अर्थमा लिइन्छ । कक्षा व्यवस्थापन भन्नाले शिक्षण सिकाइका क्रममा लक्षित समुदायले लक्षित सिकाइ उपलब्धी हासिल गर्न सक्ने गरी मिलाइएको व्यवस्थित कक्षा प्रबन्धलाई बुझ्नु पर्छ । कक्षाहरूलाई समरूपी र विसमरूपी...

सत्य के हो ?

पृष्ठभूमि सत्य के हो भन्ने सम्बन्धमा विभिन्न मानिस तथा विद्वानहरूका फरक–फरक मत पाइन्छन् । एउटै विषय तथा घटनालाई फरकफरक तरिकाले विश्लेषण विवेचना तथा निष्कर्षण गरिएको पाइन्छ । सत्य के हो भन्ने जिज्ञासाबाट प्रेरित भई अध्ययन प्रारम्भ गर्न विभिन्न विद्वान, अग्रज...