द्विभाषिकता तथा बहुभाषिकताको सामाजिक महत्त्व

विषयप्रवेश नेपालको बहुभाषिक स्थिति द्विभाषिकता तथा बहुभाषिकताको परिचय मातृभाषा सम्पर्क भाषा सरकारी कामकाजको भाषा सांस्कृतिक भाषा÷ पूजा गर्ने भाषा शिक्षा र पठनपाठनको माध्यम भाषा वैज्ञानिक र प्राविधिक शब्दावलीकोे भाषा ः अन्तराष्ट्रिय भाषा, मनोरञ्जनको भाषा नाम राख्ने भाषा औपचारिक समारोह तथा...

नेपाली भाषा नेपालीको साझा भाषा

नयाँ पत्रिकाको २०७६ साउन २२ को अङ्कमा नेपालीमा किन कमजोर ? भन्ने प्रश्नात्मक शीर्षकको सम्पादकीय लेखिएको थियो । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षा केन्द्रले गरेको मूल्याङ्कनलाई स्रोतका रूपमाउल्लेख गर्दै नेपालीमा विद्यार्थीको उपलब्धि स्तर कमजोर र दयनीय रहेको प्रतिउक्त सम्पादकीयमा चिन्ता...

शिक्षक सक्षमता प्रारूप २०७२

सक्षमता १. विषयवस्तुको ज्ञान विद्यार्थीहरुको सिकाइ आवश्यकतालाई सम्बोधन गर्न आफूले अध्यापन गर्ने विषयमा गहन ज्ञान भएको, • सम्बन्धित विषयवस्तुमा गहन तथा अद्यावधिक ज्ञान, • सम्बन्धित विषयको अवधारणा, सिद्धात तथा आपसी सम्बन्धबारे जानकारी, • अध्यापन गर्ने विषयको पाठ्यक्रमको बनोटलगायत समग्र पक्षको...

मेरो पढ्ने कोठा

अपेक्षा बास्तोलाम एक विद्यार्थी हुँ, त्यसैले मेरो एक पढ्ने कोठा हुनु स्वभाविक नै हो । मेरोजस्तै अरुका पनि पढ्ने कोठा होलान् तर साँच्चि भन्नुपर्दा मलाई सबैभन्दा मनपर्ने ठाउँ भनेको मेरो आफ्नै पढ्ने कोठा हो ।मेरो पढ्ने कोठा सानो छ ।...

जर्नल लेखहरू DOI

https://www.nepjol.info/index.php/sotang/article/view/45844 https://www.nepjol.info/index.php/sij/article/view/35145 https://www.nepjol.info/index.php/sotang/article/view/53826 https://www.nepjol.info/index.php/sotang/article/view/47596 https://doi.org/10.3126/sotang.v4i4.57088 file:///C:/Users/Hp-15/Downloads/Chor.pdf

भाषिक चिन्तनमा ग्राइसको संवाद र सहयोग सिद्धान्त

हेरम्बराज बास्तोला विषय प्रवेशभाषा मानव समुदायका अनुभव र अनुभूतिहरू सम्प्रेषण गर्ने सशक्त माध्यम हो । यसलाई मानव मात्रको विशिष्ट सम्पदा मानिन्छ । समय, समाज र सभ्यताका सम्पूर्ण कुराहरूलाई वहन गर्ने, हस्तान्तरण तथा पुस्तान्तरण गर्ने सामर्थ्य भाषामा हुन्छ । भाषामा अन्तरनिहित...

नेपालमा भाषा नीति, योजना र त्यसका चुनौति

विषय प्रवेशनेपालमा फरक फरक गुण तथा विशेषता भएका जातिगत तथा भाषागत समूहहरू छन्, २०६८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क अनुसार १२५ जाति र १२३ मातृभाषी समूह रहेको उल्लेख छ । कतिले यो भाषिक विविधताको स्थितिलाई समस्याको रूपमा चित्रण गरेको पाइन्छ भने...

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

पृष्ठभूमिव्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले गरिएको प्रबन्ध भन्ने अर्थमा लिइन्छ । कक्षा व्यवस्थापन भन्नाले शिक्षण सिकाइका क्रममा लक्षित समुदायले लक्षित सिकाइ उपलब्धी हासिल गर्न सक्ने गरी मिलाइएको व्यवस्थित कक्षा प्रबन्धलाई बुझ्नु पर्छ । कक्षाहरूलाई समरूपी र विसमरूपी...

सत्य के हो ?

पृष्ठभूमि सत्य के हो भन्ने सम्बन्धमा विभिन्न मानिस तथा विद्वानहरूका फरक–फरक मत पाइन्छन् । एउटै विषय तथा घटनालाई फरकफरक तरिकाले विश्लेषण विवेचना तथा निष्कर्षण गरिएको पाइन्छ । सत्य के हो भन्ने जिज्ञासाबाट प्रेरित भई अध्ययन प्रारम्भ गर्न विभिन्न विद्वान, अग्रज...