हेरम्बराज बास्तोला मार्क्सवाद पुरानो शास्त्रीय गीतजस्तो गुनगुनाउने सामग्री मात्र बन्नु हुँदैन, यो जीवनशैली बन्नुपर्छ, आचरणमा, सङ्गठनमा, निर्णय प्रक्रियामा, आलोचना र आत्मालोचनामा अनि साँचो अनुशासनमा । मूल्यमा व्यवहारको सङ्गति नदेखिएसम्म जुनसुकै विचार पनि केवल नारा मात्र बन्न जान्छ । विषयप्रवेश हालै...