हेरम्बराज बास्तोला सामाजिक सञ्जाल आधुनिक जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको छ। सूचना आदानप्रदान, बहस, विचार व्यक्त गर्ने माध्यमका रूपमा यसको प्रभाव अत्यन्त गहिरो छ। विशेषतः नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समाजमा यसको भूमिका अझ महत्त्वपूर्ण बन्न गएको छ । तर, पछिल्ला वर्षहरूमा...